एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २९ गते । छोटो समयमा धेरै उत्पादन गर्ने र मनग्य मुनाफा कमाउने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधिको प्रयोग बढ्ढो छ । तर ग्राहकको रुची भने अर्गानिक तरकारी तिर छ । स्वास्थ्यका हिसाबले पनि अर्गानिक तरकारी उपयुक्त मानिन्छ । पछिल्लो समय अर्गानिक तरकारीको माग बढेको छ … Continue reading एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती